प्रेषण गर्नुहोला

चौतारिको लागी लेख रचना , समाचार प्रेषण गर्नको लागी कृपया प्रीती तथा कान्तीपुर फण्ट प्रयोग गर्नुहोला । लेख रचना तथा समाचार सम्बन्धित फोटोहरु भए कृपया फोटोसहित प्रेषण गर्नुहोला । एउटा ब्लगरले पाठकहरुसँग सबैभन्दा बढी आशागर्ने भनेको प्रतिकृया मात्र हो तर्सथ कुनै समाचार तथा लेख पढेपछी त्यस्मा आफ्नो प्रतिकृया दिन नभुल्नु होला । तपाइले पठाएको प्रतिकृया ब्लगरले एप्रुभ नगरुन्जेल सम्म प्रकाशन हुदैन तर्सथ तपाइको प्रंतिकृया प्रकाशन हुन केहि समय लाग्न सक्छ तर अबश्य प्रकाशन हुनेछ । प्रतिकृया भने सभ्य भाषामा लेखिएको हुनुपर्ने छ । ब्लगरलाइ धम्क्याउँदै , डर देखाउँदै, अश्लिल भाषा प्रयोग गरेर लेखिएको प्रतिकृयालाइ प्रकाशन गर्ने नगर्ने अधिकार स्वंय ब्लगरको हातमा हुन्छ र कुनै पनि ब्लगरले यस्ता प्रकृतीका प्रतिकृयालाई प्रकाशन गर्ने छैनन् । एउटा ब्लगमा प्रवेश गरेपछी सभ्य भाषामा एउटा प्रतिकृया दिएर आफ्नो सभ्यताको परिचय दिनुहोस ।

  1. hlsahdlasjdhashyuasp’

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.